बेलायत रश्मोर बरोको प्रतिनिधिमन्डल नेपाल भ्रमणमा

लन्डन। बेलायतस्थित रश्मोर बरोको एक प्रतिनिधिमन्डल नेपाल गोरखा नगरपालिकाको औपचारिक भ्रमणका लागि नेपाल प्रस्थान गरेको छ। तीन वर्षअघि मितेरी सम्बन्ध गाँसेको गोरखा नगरको भ्रमणका लागि रश्मोर बरोको पाँच सदस्यीय टोली बुधबार अपरान्ह लन्डनबाट काठमाडौँ उडेको हो। पाँच दिने भ्रमणमा गएको रश्मोर बरोको प्रतिनिधिमन्डलको नेतृत्व डेपुटी काउन्सिल लिडर मरिस सिहानले गरेका छन्। जसमा बरोका काउन्सिलर जीव … Continue reading बेलायत रश्मोर बरोको प्रतिनिधिमन्डल नेपाल भ्रमणमा